1. खानाको संबन्ध भोकसँग हूनु पर्छ, स्वाद सँग हैन। मानिसमा संबन्ध आत्मा सँग हुनुपर्छ उस्को शारीरीक सुन्दरता सँग होईन।
चन्द्रमा मा पनि दाग भेटिन्छ
2. मानिस जतिपनि निर्धन किन नहोस, स्वतन्त्रता चाहान्छ।
3. थोरै मान्छेले मात्र तिम्रो दुःख बुझ्छन्,
बाँकी सबैले त कहानी सुन्न मनपराउछन्।
3. थोरै मान्छेले मात्र तिम्रो दुःख बुझ्छन्,
बाँकी सबैले त कहानी सुन्न मनपराउछन्।
4. मानिस ठुलो दिलले हुन्छ , जातले होइन ।
5. उदेश्य के लिनु, उडी छुनु चन्द्र एक।
6. राम्रो त हेर्ने नजरमा चाहिन्छ
खोट लगाउने हो भने तचन्द्रमा मा पनि दाग भेटिन्छ
No comments:
Post a Comment