Wednesday, 13 September 2017

Nepali quotes for whatsapp

1. मेरो मनको कामना ती ढुङ्गाको मुर्तिलाई सोध..
" जहा हात जोडी तिमीलाई मागे,
शिर निहुराउदा तिम्रो खुशी "

2. चुम्ने गर्छन् घरी गाला त घरी ती ओठहरुमा,
" साच्चै तिमीले तिम्रा केसहरुलाई,
टाउको मै चडाएर राखेकी रै'छौ"

3. एउटा वृद्ध मान्छेको सामान झर्दा,
बिच बजारमा कोहि निउरीन चाहदैन..
" तर एउटी सुन्दरीको रुमाल नै गिर्दा पनि,
पुरै बजार घुडा टेक्न तयार भईदिन्छ "

4. ** चाहना पनि कस्तो अनौठो छ मान्छेको **
" सबैलाई पुरै शरीर नै चाहिन्छ,
एउटा दिलको बदलामा "

5. " बिक्छु म पनि हजुर,
जहा मूल्य प्रेम हुनेछ "

6. " आउ बस हिसाब गरौं,
हेरौ कसले कसको चैन लुट्यो.? "

7. ** भन्छन प्रेम र मित्रतामा Sorry र,
Thank You! को लागि ठाउँ छैन **
" तर यथार्थमा यहि दुई शब्दले,
सम्बन्धलाई बचाउने गर्छन "

8. " कसैको कुरा बेमतलबको,
कसैको मौनता रहस्यमय "

9. अधुरो प्रेम देखेर निदनी पनि रिसाएर गइन..
" जिन्दगी आफैमा अपरिचित थियो त,
कती आरामले निदाउने गर्थे "

10. ** सुन्छु लिने गर्छिन रे.!
उनी हरेक चिजको बदला **
" सत्यता के हो बुझ्ने छु,
कुनै दिन उनको ओठ चुमेर "

11. " जब शब्दहरु पानामा चिच्याउन थाल्छन,
आफै बुझ्छौ कति सुन्यता हुन्छ भित्र "