1. मान्छे हजारौं भेटिन्छन् तर मन मिल्ने र इमानदार भेटाउन पो नसकिने रहेछ ।।
2. मनमा सन्तुष्टि छैन भने धन सम्पत्तिको पनि माया नहुदो रहेछ ।
3. तड्पिदै मागेको र चाहेको सायद कसैको मात्र पुग्ला तर त्यसको लागि तड्पिनु बेकार रहेछ कि जुन पाएर पनि कसैबाट खोसिने डर होस् ।।
4. जन्म आवश्यकताको परिणाम थियो, यो सोच्नु व्यर्थ छ कि जिवनमा मेरा आवश्यकताहरु पूरा गर्छु! किनकी एकदिन मृत्युको आवश्यकता पनि जरुर हुनेछ ।।
5. अरुलाई नराम्रो दृष्टिले हेर्नू र सोच्नु आफ्नै लागि घात हो भन्ने कुरा नबिर्सनु ।
6. कल्पनाको जिन्दगी भन्दा व्यवहारको जिन्दगी धेरै कठिन छ तरपनी किनकिन कल्पनाको मनले व्यवहारको जीवन अझ बढि सरल देख्दछ ।।
7. सच्चा प्रेमीहरु कसैसँग हत्तपत्त प्रेम गर्न डराउछन, तर स्वार्थी प्रेमिहरु प्रेम गर्न ढिलो हुन्छ कि भनेर डराउछन ।।
8. समयचक्र हो एकदिन तिम्रो पनि हार स्विकार्ने पालो आउछ तब सम्झिनु कि हार्नेलाई कति र कस्तो पीडा हुदोरहेछ भनेर ।।
9. आफ्नो मेहनतको गति तब थाहा भयो जब पछाडीबाट आउनेहरुलाई, कति सुस्तरी हिडेको ? नभन्दै पन्छ्याएर धेरै अगाडि बढे ।।
10. यो मान्छेको जात जब कुनै कुरा मन पर्छ जीउ ज्यान दिन तयार हुन्छ तर मन नपरेको कुरा होस त कति घृणा गर्छ, तर त्यो भावना राख्नु नराम्रो, सकेसम्म उदार भएर जिउनु पर्छ ।।
11. तिमिले देख्ने संसार र मैले देख्ने संसारमा फरक यो छ कि तिम्रो नजरमा, तिमिले दिएको पीडाले मेरो आँखाबाट मात्र आँसु बर्सिन्छ तर मेरो नजरमा त्यो आँसुसंगै प्रेरणा र हौसला बर्सिन्छ ।।
12. जन्मदेखि मृत्युसम्म मानिसका आवश्यकता कहिल्यै पूरा हुदैनन् तर पनि मानिस किन आवश्यकतालाई पछ्याइ रहन्छ ?? बुझ्न सकिएन ।।
13. उसलाई दोष दिनु व्यर्थ हो किनकि उसको भाग्य भन्दा पनि उसको चरित्रले उसलाई साथ दिन सकेन ।।
14. माया भन्दा तीखो र वचन भन्दा धारिलो संसारमा कुनै बस्तु छैन किनकि मायाले सिधै मुटुमा घोचिरहन्छ र वचनले विना घाउ पनि हरदम रेटिरहन्छ ।।
15. प्रगतिको शिखरमा पुग्ने प्रायः मानिसहरू जीवनमा धेरै दुख, कष्ट, मेहनत र परिश्रमले पुगेका हुन्छन् तर बाहिरबाट देख्नेहरुलाई त्यो जीवन सुन्दर र सरल लाग्दछ ।।
16. कसैलाई नराम्रो बनाएर अरुको सामु जतिसुकै राम्रो बन्न खोज तर तिम्रो मन भित्रको दुर्गन्धलाई हटाउन सक्दैनौ; त्यसैले सत्यतामा र बफादार भएर जिउन सिक्नु ।।
17. जब आफैभित्र आत्म विस्वासको कमि हुन्छ तब अरु विस्वासीलोलाई विस्वास गर्न पनि कठिन हुन्छ ।।
18. बाध्यताको पीडा महसुस तब हुन्छ, जब मन एकातिर अनि कर्म अर्कोतिर हुन्छ
19. धनको गरिब भए पनि मनको गरिब कहिल्यै नहुनु किनकी धन आउँछ जान्छ तर मन सदैब आफैसंग हुन्छ ।
20. मानिस झुक्दैमा र बाँस निहुरिदैमा सानो हुँदैन ।
21. रुपको सुन्दरता प्राकृतिक रूपमा हुन्छ र बदल्न सकिदैन, तर मन सुन्दर छैन भने प्रकृतिलाई दोष लगाउन मिल्दैन ।
22. जङ्गलको बाघले बाख्रा खायो भनेर गोठालोले दोष लगाउनु मुर्खता नै हो ।
23. अज्ञानतामा सानातिना गल्तीहरु भए होलान् तर मैले जानीजानी तिमीलाई आफ्नो ठान्नु जस्तो ठूलो घातक गल्ती गरेको थिएन ।
24. बरु जुनकीरी बन्नुहोस् तर आकाशको जून बन्ने कोसिस नगर्नुहोस्,

किन ???
किन को उत्तर औंसिको रातले दिनेछ ।
किनकी सुर्यको ज्योति नपाउदा औंसिको रात पनि झेल्नुपर्ने हुन्छ ।
25. जीवन एउटा खाली कापी हो; आजको दिनसम्म जति राम्रो लेख्नु भयो र जति केरमेट गर्नु भयो त्यो सबै ठिक छ, तर केरमेट भएको पानालाई सुधार्न खोज्नु मुर्खता हो किनकि तपाई संग अझै धेरै खाली पानाहरु छन्, बल्की ती पानाहरुमा राम्रो लेख्ने र नयाँ सोचहरुले भरीपुर्ण पार्ने संकल्प र प्रयास गर्नुहोस्, ताकी सबैले त्यो कापी पढ्ने चाहाना गरून् ।
26. आँखा तेजिलो भएर हुँदैन,

स्मरण रहोस्:- विस्वास र भरोसाले पनि अन्धो बनाइदिन्छ ।
27. संसारमा जिन्दगी भन्दा ठूलो कुनै मुल्यवान बस्तु छैन

त्यसैले भौतिक आवश्यकतासँग जीवन नबिकाउनुस ।
28. जबसम्म बिर्सेर जाने मान्छेको, याद मनमा र सुन्दर तस्वीर आँखामा रहिरहन्छ; तबसम्म लाखौंको भिडमा पनि एक्लो महसुस हुदोरहेछ ।
29. जतिसुकै ठूलो र धनी मान्छे बनेपनी आखिर त्यही गरिब किसानले पसिना बगाएर फलाएको अन्न खानु पर्छ ।
30. हरेक उकालीमा चौतारी भए जस्तै दुख कष्ट गरे पश्चात् सुख पनि हुन्छ, जति उकाली चढ्नु हुन्छ त्यति नै आराम गर्ने मौका पनि अवश्य आउँछ; त्यसैले आधी बाटोमा पुगेर कहिले हरेस खानु हुदैन ।
31. झरेको पातलाई हावाले पनि उडाउछ तर रुखबाट नछुट्टिएको पातलाई हावाले जति हल्लाएपनी आखिए रुखमा नै रहन्छ ।

आफ्नो स्थानमा अडिग रहनु जीवनको यहि आधार जस्तै हो ।
32. "श्रेष्ठता जन्मजात प्राप्त हुदैन, गुणको कारण यसको निर्माण हुन्छ ।
दुध, दही, मोहि र घिउ एउटै कुलको भएर पनि तिनीहरु सबैको मूल्य फरक फरक हुन्छ ।" - चाणक्य

33. बिश्वासघात पछिको बिश्वास र सम्बन्ध बिग्रेपछिको प्रेम कहिले दिगो र सफल हुदैन ।
34. बर्षात पछिको मौसम र आँसुपछिको मान्छेको जीवन उस्तै हुन्छ, जसले नयाँ आयाम फेरिदिन्छ ।
35. जब बाटोमा हिड्दा ठेस लाग्छ तब सम्हालेर हिड्न सिकिन्छ, पीडा र चोटहरुले सिकाउने महत्त्वपुर्ण कुरा यहि हो ।
36.जब अपेक्षित अभावबाट मुक्त हुन्छ तब अज्ञानी मानिसमा घमण्डको सिर्जना हुन्छ ।
37. राम्रोभित्रको अलिकती पनि नराम्रो देख्ने धेरै हुन्छन् । नराम्रो भित्रको
अलिकति पनि राम्रो देख्न सक्ने थोरै मात्र हुन्छन् वास्तविक तीनिहरु नै असल
मानव हुन् जो राम्रो नराम्रोलाई समान दृष्टिले नियाल्दछन ।
38. तबसम्म स्थान परिवर्तनले कुनै नयाँ सिर्जना गर्न सकिदैन, जबसम्म विचार परिवर्तन हुदैन ।
39. जीवनको बाटोमा अनेकौं घुम्ती आउछन् तर जीवनलाई सरलतातर्फ उन्मुख गर्ने हेन्डिल आफैसंग हुन्छ, अरुले त केवल इसारा मात्रै दिन सक्दछ ।
40. यात्रा
गर्दा गर्दै कहिलेकाहीं अप्ठ्यारो बाटोमा पुगिनु स्वभाविक हो तर जानीजानी
अप्ठ्यारो परिस्थिति निम्त्याउने मान्छेले हारगुहार माग्नु उचित होइन ।
41. कार्य
गरेर समयको सदुपयोग हुन्छ र कार्य नभएको बेला सान्दर्भिक कुराहरूको कल्पना
गरेर पनि समयको सदुपयोग गर्न सकिन्छ, किनकि मानवको कल्पना शक्ति नै सबै
भन्दा ठूलो शक्ति हो ।
42. असल र सत्य भन्दा गलत छिटो बिक्दो रैछ;
अमृतको तितो भन्दा जहरको मीठो बिक्दो रैछ ।
त्यसै मलाई बाठो नबन ! भन्छ्यौ आमा तर
नबोल्नेको चामल भन्दा बोल्नेको पिठो बिक्दो रैछ ।।
43. गोलिले हानेर मारेको भन्दा बोलिले हानेर मारेको झनै पिडादायी हुन्छ, किनकी गोलिले एकैपल मार्छ तर बोलिले पलपल मारिरहन्छ ।
44. रुवाउनेहरु कहिल्यै अरुलाई हसाउन सक्दैनन् तर हसाउनेहरु आफू रोएर पनि अरुलाई हसाउन सक्छन् ।
45. अरुको फलाम काट्ने बुद्धि भन्दा आफ्नो सिन्को भाच्ने बुद्धि नै काम लाग्छ ।
46. जस्ले फूलको बीउलाई पत्याउदैन, उसैले आखिर फूलको बोट उम्रेर फुलेपछी टिप्ने रहर गर्दछ ।
47. बगेको पानीलाई ढुङ्गा-मुडा ताल-तलाउ धेरैले रोक्ने प्रयास गर्दछ तर, आखिर बग्ने पानीले कुनै पनि अवरोधको पर्वाह नगरि आफ्नो गन्तव्यमा पुग्न कहिले बिर्सिदैन र पुगेरै छोड्छ । त्यसैले आफ्नो लक्ष्यमा सधैं अडिग रहनु ।
48. अरुको सानो कुराले पनि तिम्रो चित्त दुख्छ भने, तिमिले पनि अरुलाई त्यो ब्यवहार कहिले नगर्नु किनकी चित्त सबैको हुन्छ
49. समाजबाट गैसकेको इज्जत र बाटोमा हराएको धन एउटै हो जुन फेरि पाउन धेरै गाह्रो र कल्पना मात्रै हुन्छ, त्यसैले समाजमा बस्दा इज्जत र बाटोमा हिड्दा धन सधैंभरी जोगाएर राख्नु ।
50. प्रेम त्यस्तो खेल रहेछ जसमा बढी लगाव हुनेको हार र थोरै लगाव हुनेको जीत हुदो रहेछ
51. भावना

तिमी एउटा झुटो बाटो थियौ त्यसैले होला सायद त्यो काल्पनिक यात्रा पूरा
हुन सकेन तरपनि किन किन त्यो सुन्दर सपना मनमै अधुरै रहिरह्यो ।
52. थोरै बुद्धि विवेक र आधि गाग्री पानी जहिले पनि छल्किएकै हुन्छ । आफ्नो बयान आफै गर्ने मानिस र आधा पानी भएको गाग्री उस्तै हुन ।
53. कसैलाई सम्झने गर । किनकी सम्झनेहरु थोरै हुन्छन् तर बिर्सनेहरुको गणना हुदैन अनगिन्ति, त्यसैले तिम्रो गणना कहिले हुने छैन ।
54. भित्री हृदयदेखि चोखो मनले प्रेमिप्रति जीवन अर्पण गर्नेलाई मात्र थाहा हुन्छ, माया र बिश्वास भन्ने शब्द;

तर शब्दमा त जस्ले पनि बोल्न सक्दछ माया र बिश्वास को शब्द ।।
55. बालापनमा हजारौं खुसी पाए पनि त्यही नै सर्वसुख थियो जुन त्यो बेला चिन्न सकेन, बिडम्बना अहिले चिनियो तर पाउन सकिदैन, सायद समयले हरेक मान्छेलाई यसरी नै भुलाएर जन्म देखि मृत्युसम्म डोर्याउछ होला ।
56. जिवनको गोरेटोमा बाटोहरु चिन्न नसक्नु नै सबै भन्दा ठूलो भुल हुदो रहेछ, त्यसैले अग्रज र बाटो चिनेजानेको मान्छेबाट उपदेश लिएर हिड्नु ।
57. सुखमा साथ दिनेहरू भन्दा दुखमा पीडा थप्नेहरुले बरु जीवन जिउन सिकाउदा रहेछन् ।
58. चौतारीमा आउने जाने सबै बटुवा थकाइ मार्न र पसिना सुकाउने स्वार्थले मात्र बस्छन् नत कोहि चौतारीको मायाले बस्ने गर्दछ, मुटु पनि एउटा चौतारी नै त हो, जहाँ बटुवाहरु धेरै आउछन् अनि जान्छन् र कोहि बसेर पनि भत्काएर जान्छन्
59. भावना

धोका पाउनुको पीडा निस्वार्थ प्रेम गर्नेहरुलाई मात्र थाहा हुन्छ,
स्वार्थीलाई के थाहा साचो माया गर्नेको मन मुटु र आत्मा कति रुन्छ अनि
दुख्छ भनेर ।
60. विचार
60. विचार
जुनकुरा भित्री आत्मादेखि मन मुटुमा सजाइन्छ, त्यो कुरा जिवनबाट सधैंका लागि टाढा भएर जादो रहेछ ।